प्रवास

लुम्बिनी परिषद कतारले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि दिनेभो १५ वटा ट्रली

कतारमा मनाइयो २५६६ औं बुद्ध जयन्ती सन्ध्या अर्याल दोहा,कतार हालसालै सन्चालनमा आएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलका लागि लुम्बिनी प्रदेश समन्वय परिषद कतारले १५ वटा ट्रली दिने भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतार र लुम्बिनी भरीका जिल्ला स्तरीय संस्थाहरुको संयुक्त आयोजनामा दोहामा २५६६ औं बुद्ध जयन्ती मनाउन आयोजित कार्यक्रममा सो... पुरा पढ्नुहोस

भब्य रूपमा मनाइयो पत्रकार महासंघ कतार शाखाको १६ औँ स्थापना दिवस

दोहा, कतार / मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसर पारेर नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं  स्थापना दिवस तथा  शुभकामना कार्यक्रम गरेको छ । महासंघ कतार शाखाको स्थापना दिवस मे ११ तारीक पर्ने भएपनि छुट्टी हुने दिन १३ तारिख शुक्रवार गरिएको हो। दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको... पुरा पढ्नुहोस

कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

कबिता खत्री दोहा ✍️ नेपाल पत्रकार महासङ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको शुभकामना आदानप्रदान तथा कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित शनिबार इफ्तार... पुरा पढ्नुहोस

चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर

सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ  (एनआरएनए) ले  कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार  स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस

मोसु ओमनको प्रथम साधारणसभा, पार्वतीको नेतृत्वमा नयाँ समिति चयन

मोरङ सुनसरी सेवा समाज ओमनको प्रथम साधारण सभाबाट महिलाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । शुक्रबार अनलाईन भर्चुअल माध्यमबाट गरिएको  साधारणसभाले पार्वती श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रमुख अतिथि ओमनका लागि नेपालका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकाल रहेकी थिइन । मोरङ सुनसरी सेवा समाज... पुरा पढ्नुहोस

जापान रहेका धनकुटेली युवाले गाउँमा पठाए खाद्यान्न तथा स्वास्थ्य सामग्री

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका युवाहरुको एक समुहले दुई लाखभन्दा बढीको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र... पुरा पढ्नुहोस

खाडीबाट पठाइयो ५ सय ६० अक्सिजन सिलिन्डर, कतारमा जुटाइयो पैंतिस लाख 

एनआरएनको आव्हानमा यूएई, कतार, ओमन, साउदी अरब, कुवेत र बहराइनमा कार्यरत नेपालीहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन् । खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन... पुरा पढ्नुहोस

‍‍मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले 'भर्चुअल' माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ । मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१... पुरा पढ्नुहोस

एनआरएनद्वारा एक बर्षभित्र ५० मुलुकका एक लाख ७० हजार नेपालीलाई सहयोग

गैह्र आवाशीय नेपाली संघ एनआरएनले कोभिड-१९ का कारण समस्यामा परेका ५० भन्दा बढी मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत बितरण तथा सहयोग गरेको छ । कोभिड-१९ महामारीपछि संघको पहलमा  ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जएनआरएनले जनाएको छ ।         ... पुरा पढ्नुहोस

ब्लड क्यान्सरपिडित साक्षी लिम्बूका लागि जापान रहेका धनकुटेलीले जुटाए तीन लाख

ईश्वर थापा, धनकुटा । ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। बुधबार धनकुटामा आयोजित... पुरा पढ्नुहोस