पूर्वी नेपाल

नवौ भेडेटार फुड फेष्टिवल हुँदै, प्याराग्लाइडिङ, र्याफ्टिङदेखि हेलिकप्टर चढ्नेसम्मका सुविधा

ईश्वर थापा, धनकुटा/ प्रदेश १ को प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा नवौँ भेडेटार फुड फेष्टिवल हुने भएको छ। होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म तीन दिने फेष्टिवल गर्ने भएको हो। भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी... पुरा पढ्नुहोस

सुकुना माविको रजत महोत्सवमा १ हजार ४ सय विरामीले पाए निःशुल्क उपचार

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माविको रजत महोत्सवको अवसरमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना माविको सहकार्यमा स्कुल परिषरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ४ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रवन्धक नारायण दाहालले... पुरा पढ्नुहोस

मुटुको सल्यक्रिया तथा उपचारमा सफल बन्दै नोबेल, सयभन्दा बढीको गरियो ‘ओपन हार्ट सर्जरी’

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले करिब अढाई बर्षको अबधिमा एक सयभन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ । २०७६ असारबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो । एक सय भन्दा बढी विरामीको सफलतापूर्वक ‘ओपन हार्ट... पुरा पढ्नुहोस

आम्मम ! धनकुटामा पनि कतिसाह्रो बढेछन् घरेलु हिँसा र बलात्कार

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले धनकुटामा गत बर्षको तुलनामा यस बर्ष बलत्कार र घरेलु हिँसा दोब्बर बृद्धि भएको तथ्याँक सार्वजनिक भएको छ । शनीबार धनकुटामा सार्वजानिक गरिएको तथ्याँकमाम सन् २०२१ शालभर जिल्लामा भएका मानब अधिकारका उल्घनका ५७ वटा घटना सार्वजनिक गरिएको छ। सार्वजानिक तथ्याँकमा ३२ वटा घटना घरेलुहिँसामा महिला पीडीत... पुरा पढ्नुहोस

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी

नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । देउवा पक्षीय उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै शेखर कोइराला पक्षीय लिम्बू दोस्रो कार्यकालका लागि मोरङ कांग्रेसको सभापतिमा  बिजयी भएका हुन् । मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बु एक हजार नौ सय छ मत प्राप्त गरेर बिजयी भए भने... पुरा पढ्नुहोस

निजि क्षेत्रबाट संचालित पूर्वी नेपालकै ठूलो नोबेल अस्पतालले मनायो १७ औं बार्षिकोत्सव

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले... पुरा पढ्नुहोस

विश्वासको मतपछि बेसहराहरुको आशिर्वाद लिएर मन्त्रालय पसे प्रदेश १ का सामाजिक विकास मन्त्री 

प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानवसेवा आश्रमको संरक्षणमा रहेका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रदेश नं। १ को सामाजिक विकास मन्त्री रहेका जयराम यादवले लामो समयदेखि मानवसेवा गर्दै आएको मानवसेवा  आश्रममा भएका बेसहाराहरुको आशिर्वाद लिएर मन्त्रालय गएका हुन् । कोविडको समयमा आफ्नो छोराको जन्मदिनको... पुरा पढ्नुहोस

फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, २१ सय विरामी लाभान्वित  

पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३... पुरा पढ्नुहोस

प्रदेश १ मा तेस्रोपटक फेरियो सरकार, मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मङ्गलबार मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषद् विस्तार भएको हो । मन्त्रीमा काङ्ग्रेसबाट दुई... पुरा पढ्नुहोस

बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु, १३ जना बेपत्ता

यसै साताको मुसलधारे बर्षाबाट उत्पन्न बाढी पहिरो र डुवानका कारण १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय बिरानगरले दिएको जानकारी अनुसार प्रदेश एकमा ६२ जनाको मृत्यु र १३ जना बेपता भएका हुन्  । बाढी पहिरो र डुवानमा परी २० जना... पुरा पढ्नुहोस