खेलकुद

खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।   अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।   विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल... पुरा पढ्नुहोस

विश्वकपको छनौट खेलमा चिनलाई २ -0 ले हराउँदै नेपाल बिजयी

‍विश्वकप २०२२ र एशियाकप २०२३ को छनोट खेलमा नेपालले चिनको ताइपेईलाई २/ ० ले पराजित गरेको छ । नवयुग श्रेष्ठ र अञ्जन विष्टको एक/एक गोलको मद्दतले नेपालले जाइनिज ताइपेईलाई हराएको हो । यसअघि अञ्जनले खेलको चौथो मिनेटमै पेनाल्टीमार्फत नेपाललाई १-० को अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनेटमा सन्तोष तामाङको... पुरा पढ्नुहोस

‍पथरीशनिश्चरेले जित्यो प्रथम सुन्दरहरैंचा मेयर कपको उपाधि

मोरङको सुन्दरहरैंचामा आयोजित प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरेले हात पारेको छ । शुक्रबारे खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा आयोजक सुन्दरहरैँचालाइ १-० गोलले पराजित गर्दै शनिश्चरेले उपाधि जितेको हो । फाइनल खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल नै निर्णायक बन्दा पथरी... पुरा पढ्नुहोस

रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा

मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस

बेलबारीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु, प्रदेश प्रमुखले गरे उद्घाटन

मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलबारीमा शुरु भएको छ । बेलबारी ११ स्थित लक्ष्मी खेल मैदानमा शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा  मोरङका १७ स्थानिय तहका १२ सय बिद्यार्थीहरुको सहभागिता रहको छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उस्सु  खेल हुने आयोजकले जनाएको छ । बिजेताले रनिङ शिल्ड,... पुरा पढ्नुहोस

इटहरीले जित्यो प्रथम जेफाले खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी

मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभ मध्ये पहिलो खेलमा इटहरीलाई २५-२१ ले पराजित गर्दै  नतिजा १-० बनाएको थियो । अर्को खेलमा इटहरीले दमकलाइ २५- २१ ले जित्दै नतिजा... पुरा पढ्नुहोस

‍धनकुटामा शुरुभो जिल्ला स्तरीय राष्टपति कप रिनिङ्ग कप

धनकुटा जिल्लामा शुक्रबारदेखि धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गरे । उद्घाटनपछि आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तरगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ... पुरा पढ्नुहोस

सिंहदेवीको खुला नकआउट भलिबल: दमक फाइनलमा, बेलबारी र इटहरी सेमीमा

‍‍मोरङको केराबारी २ सिंहदेवीमा आयोजित प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा आयोजक केराबारीलाइ ३-० ले पराजित गर्दै दमक फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक केराबारीलाइ ३-० को सोझो सेटमा पराजित गर्दै दमक फाइनलमा पुगेको हो । खेलमा दमकले २५-११, २५-१४ र... पुरा पढ्नुहोस

बेलबारीमा बैशाख ९ देखि हुनेभो प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

मोरङको बेलबारीमा १ न प्रदेश स्तरिय प्रथम बेलबारी मेयर कप ब्याडमिन्टन  प्रतियोगिता २०७८ संचालन हुने भएको छ। डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा नगरपालिकाको मुख्य सहयोगमा यही बैशाख ९ देखि ११ गतेसम्म प्रतियोगिता हुन लागेको हो । आयोजक डाँगीहाट ब्याट्मिन्टन क्लबले आइतबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन एण्ड रिसोर्टमा पत्रकार सम्मेलन गरी सो... पुरा पढ्नुहोस

‍इस्ट्रन भ्यूले जित्यो बेलबारी नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधि

बेलबारी ११ लक्ष्मीमार्गमा शनिबार सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा जित हासिल गर्दै बेलबारी–१० को इस्ट्रन भ्यू इङलिस स्कूल प्रथम भएको छ। विभिन्न ७ खेलमा जित हासिल गर्दै बेलबारी–११ स्थित लक्ष्मी मावि द्वितीय तथा विभित्र ५ खेलमा जित हासिल गर्दै बेलबारी–३ स्थित भगवती मावि तृतीय भएका... पुरा पढ्नुहोस