कला/साहित्य

ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन

साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस

सरगरमाथा म्युजिक अवार्डमा ७ जना पत्रकार सम्मानित 

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ । काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक... पुरा पढ्नुहोस

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस

गृहिणी अनि जागिरे हुँदै गायिकासम्मकाे दुर्गाको यात्रा (भिडियो सहित)

केशु विरही उनी एउटी गृहिणी हुन् । दुई सन्तानकी अामा । एक छाेरा एक छाेरी । छाेरा छाेरी मात्र नभएर बुढा भएका ससुराबुबा र श्रीमानका लागि खाना वनाउने र गृहस्थीका लागि अावस्यक पर्ने जिमेमेवारी पनि उनकै काधमा छ । त्यसाे त उनकाे काँधमा जिम्मेवारी समाजसेवा र नाेकरी पजि उनकाे काँधमा... पुरा पढ्नुहोस

आयो दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोसेली ‘पाउजु बरिलै’ (भिडियो सहित)

बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै...” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द... पुरा पढ्नुहोस