आर्थिक

लोहन्द्रा र चिसाङ खोला ठेक्का नलगाउने बेलबारी नपाको  निर्णय, होला त कार्यान्वयन ?

यस बर्ष बेलबारीमा पर्ने लोहन्द्रा र चिसाङ खोलाबाट खोलाजन्य पदार्थ निकाल्न नपाईने भएको छ । खोला जमिनको सतहभन्दा तल गएको र बाढी आँउदा जोखिम बढी हुने भन्दै नगरपालिकाले यस बर्ष खोलाको ठेक्का रोक्ने निर्णय गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले यो बर्ष खोलाको ठेक्का नखुलाउने निर्णय... पुरा पढ्नुहोस

छोटो समयमा स्थापित बन्दै सहारा एप

सहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । सहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढिरहेका छन् । । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण सहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न... पुरा पढ्नुहोस

हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

 धनकुटा उद्योग बाणिज्य संघको पहलमा धनकुटामा स्थापित कर हेप्ल्प डेक्स तथा कर सेवा कार्यालय प्रारम्भ भएको छ  । गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा यसै हप्ताबाट हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी ... पुरा पढ्नुहोस

कोरोना प्रभावित उद्यमीहरूको लागि कुनै कार्यक्रम नल्याएकोमा विवेकशील साझाको आपत्ति

विवेकशील साझा पार्टीले सङ्घीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कार्यक्रम नल्याएकोमा आपत्ति जनाएको छ । बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन सो पार्टीले माग गरेको छ ।  व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण... पुरा पढ्नुहोस

बेलबारीमा बैंक हप्तामा ३ दिन र खाध्यान्न, निर्माण सामग्री तथा स्टेसनरी पसल दैनिक खुल्ने

मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बैंकहरुलाइ हप्तामा तीन दिन खोल्न अनुमति दिने  निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य मापदण्ड पालना गराइ बिहान ६ देखि १० बजेसम्म विभिन्न खालका ब्यबशायहरु  खुलाउने निर्णय गरेको छ  । बिहान... पुरा पढ्नुहोस

कुमारी बैंकले नोबेल अस्पतालभित्रै खोल्यो एक्सटेन्सन काउन्टर

कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिषरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो । अस्पतालका कर्मचारी, विद्यार्थी र विरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुख अंकित पाण्डेले बताए । सो काउन्टरबाट बैंकमा... पुरा पढ्नुहोस

ढाका बुन्ने ब्यबशायतिर आकर्षित बन्दै बेलबारीका महिला, धमाधम तालिम दिँदै नगरपालिका

महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले मोरङको बेलबारी नगरपालिकाले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढी महिलाहरुलाई तालिम दिन थालेको हो । उत्पादनसँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास... पुरा पढ्नुहोस

अरुण काबेली र रिडी हाइड्रोपावर कम्पनीको बोनस र लाभांंश प्रस्ताव पारित

अरुण काबेली पावर लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस शेयर र लाभांंश प्रस्ताव पारित गरेका छन् ।                          रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष... पुरा पढ्नुहोस

सहुलियतपुर्ण कर्जाका लागि बाणिज्य बैक र बेलबारी नगरपालिकाबीच सम्झौता

बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग सम्झौता गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई बिना धितो २ प्रतिश ब्याजदरमा ५ लाख सम्म सहुलियतपुर्ण कर्जा दिने... पुरा पढ्नुहोस

इटहरीमा बजार अनुगमनसँगै बेइमान ब्यापारीहरुलाई कारबाही गरिँदै

इटहरी उपमहानगरद्धारा खनारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका समाग्री वेच्न राखेको पाइएको छ ।                                इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार वजारका ८ वटा किराना पसल अनुगमन गरिएको छ ।... पुरा पढ्नुहोस